News

यस संस्थाको ३७ औँ स्थापना दिवसको अवसरमा आयोजीत खुल्ला रक्तदान कार्यक्रम

2026-06-15

यस संस्थाको ३७ औँ स्थापना दिवसको अवसरमा आयोजीत खुल्ला रक्तदान कार्यक्रममा रक्तदान गरी पुण्य कमाउनुहुन सम्पुृर्ण रक्तदाताहरुमा हार्दिक आह्वान गर्दछौँ ।

रक्तदान कार्यक्रम मिति ः २०८३ असार २ गते मंगलबार

स्थान ः बनेपा ५, वकुटोल राजापोखरी प्राङ्गण

समय ः बिहान ११ः०० बजे देखी २ः०० बजे सम्म ।

रक्तदान, जिवन दान ।